News

उपभोक्ता अधिकार संरक्षण संघको जिल्ला समिति गठन

पुस १७ तेह्रथुम
सदरमुकाम म्याङलुङमा पुस १७ गते सम्पन्न उपभोक्ताहरुको भेलाले नैन कुमार पयांगुको अध्यक्षतामा १५ सदस्यीय उपभोक्ता अधिकार संरक्षण संघको जिल्ला समिति गठन गरेको छ । समितीको उपाध्यक्षमा ईश्वर प्रसाद ढुंगाना,सचिब आकास बिक, कोषाध्यक्षमा सम्भु तामाङ रहनु भएको छ । समिति उपभोक्ताहरुको हकहितका लागी गठन गरिएको नव गठित समितीका अध्यक्ष नैन पयाङगुले बताउनु भयो । समिती गठन बारे आजै प्रमुख जिल्ला अधिकारी मुनका न्योपाने र स्थानीय बिकास अधिकारी प्रल्हाद कुमार कार्कीलाई समेत जानकारी गराईएको नवगठित समितीका सचिब आकास बिकले जानकारी दिनुभयो ।
समाचार
जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले १६ लाख १६ हजार राजस्व संकलन
साउन ८,तेह्रथुम / जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले १६ लाख १६ हजार राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले आर्थिक बर्ष २०७३ र ०७४ मा ट्राफिक नियम उलंघन गर्ने २ हजार १ सय १५ सवारी साधनबाट अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष अझ बढी राजस्व
added on 2017-07-24 09:09:19
बाँदरको ज्यादतीले स्थानियवासीहरुको अन्नबाली नष्ट
साउन ७, तेह्रथुम / तेह्रथुमको छथर गाउपालिकाका केहि स्थानहरुमा बाँदरको ज्यादतीले स्थानियवासीहरुको अन्नबाली पाक्न लागेको समयमा नष्ट गर्न थाले सँगै चिन्तीत बन्न थाले
added on 2017-07-23 07:18:08
बर्षायाम संगै किसानहरुले उत्पादन गरेको कृषिजन्य सामाग्री ढुवानीमा समस्या लाखाैकाे क्षति
साउन ६, तेह्रथुम / बर्षायाम सुरु भए संगै ग्रामिण भेगमा किसानहरुले उत्पादन गरेको कृषिजन्य सामाग्री ढुवानीमा समस्या हुनाले लाखाैकाे क्षति भोग्नु परेको छ । तेह्रथुम जिल्लाको ग्रामिण क्षेत्रहरुमा निर्माण गरीएका सडकहरु
added on 2017-07-22 10:08:12