News

छथरमा रहेको मार्गपोखरी पर्यटकीय गन्तब्य बन्दै

जिल्लाकै पर्यटकीय रुपमा रहेको मार्गपोखरी पर्यटकीय गन्तब्य बन्दै गएको छ । जिल्ला सदरमुकाम देखी पश्चिमी क्षेत्र छथर गाँउपालिकामा रहेको पोखरी आन्तरीक पर्यटकहरुको गन्तब्य बन्दै गएको हो । जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरी पर्यटकीय गन्तब्य बन्दै गएपछि गाउँपालिकाले पनि संरक्षणको लागी रकम बिनियोजन गरीएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताउनु भयो ।

चारैतिर हरीयाली गुराँसले छपकै ढाकृेको पोखरीको शौन्दयर्ताले भरिपुर्ण सुन्दर तथा शान्त वाताबरणमा रहेको पोखरीको आफ्नै बिषेशता रहेको छ । वनको काखमा रहेको भए पनि पोखरीका पातपत्तिगंरहरु भने यहाँका दैबिक शक्ती भएका चराले सफा गर्ने गरेको यहाँका पुर्खाहरुको कथन रहेको छ । हरेक बर्षाको भदौ पुर्णीकाको पहिलो दिन पोखरीमा यस क्षेत्रका धामी झाँक्रीहरु गुफा बस्न आउने गरेका छन ।

गुफा बस्न आउने धामी झाँक्रीहरुले यहाँबाट अध्यात्मीक ज्ञान आर्जन गर्ने बिश्वाश रहेको पाईन्छ । यस पोखरीलाई संरक्षणका लागी स्थानीयहरुले चासो दिए पनि पर्यटकीय रुपमा बिकास गर्नका लागी खासै सरोकारवाला बर्गहरुले चासो नदिएको स्थानीयहरुको गुनासो रहेको छ ।

 

समाचार
बर्षातको पानी जोहो
असोज ९, तेह्रथुम / जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानहरु सिँचाईका लागी पानीको जोहो गर्न थालेका छन् । पानी अभाबका कारण प्रत्येक बर्ष सिँचाईमा समस्या हुदै आएको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुले बर्षातको पानी जोहो
added on 2018-09-25 09:01:13
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असोज ९, तेह्रथुम /मानब अधिकार बिरोधी हिंसाका घटना रोक्न कानुनमा प्रयाप्त व्यावस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गर्दै अन्तरपार्टी महिला संन्जालले जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
added on 2018-09-25 08:43:51
तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकास
तेह्रथुम / जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरण
added on 2018-09-24 10:06:01