News

तेह्रथुम जिल्लामा पहिलो पटक १० किलो मिटर दौड प्रतियोगीता सञ्चालन हुने

तेह्रथुम जिल्लामा पहिलो पटक १० किलो मिटर दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । म्याङलुङ नगरपालिका ८ कोबेकमा जन्मभै हाल युकेमा रहनु हुने तिल ब्रिकम सम्बाहाङफे र सम्बाहाङफे उत्थान प्रतिष्ठानको मुख्य प्रायोजन र जिलला खेलकुद बिकास समितिको आयोजनामा जिरिखिम्ती बजार देखि सुरु हुने १० किलोमिटर दौडको तयारी भैरहेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केशब कुमार भट्टराईले जानकारी दिनु भयो ।दौड प्रतियोगीतामा बिभिन्न समुहका महिला र पुरुषले सहभागी हुन पाउने भएका छन् । दौड प्रतियोगीता मंसिर २ गते हुने आयोजक सस्थाले जनाएको छ ।
समाचार
मेन्छ्यायेम गाउँपालीकामा लगाएको मकै बाली असिना पानीले नस्ट
जेठ १५‍,तेह्रथुम/ मेन्छ्यायेम गाउँपालीका वार्ड न ४ ५ र ६ का सयौ रोपनी जग्गामा लगाएको मकै बाली असिना पानीले नस्ट
added on 2018-05-30 15:02:00
गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी
जेठ १५/ तेह्रथुम, गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी
added on 2018-05-30 14:41:08
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08