News

२ वटा बेवारिसे भैसी फेला परे भैसि धनी लिन नअाउँदा समस्या

  फेदाप गाउ पालिका २ ओयाक्जुङमा दुई दिन देखि बेवारीसे दुई वटा भैसी फेला परेका छन् । बेवारीसे अबस्थामा भेटिएका भैसीहरु स्थानीय रमेश अधिकारीले बाधेर राखे पनि लिन कोही नआए पछि स्थानीय हैरानीमा परेकामा छन् । घरमा भाग्दै आएका भैसीहरु बाधेर राखे पनि कोही लिन नआए पछि अब के गर्ने भन्ने बारे चिन्ता भएको रमेश अधिकारीले बताउनु भया े। उहाका अनुसार गाउँमा भैसी भेटिएको खबर गरिए पनि कोही नआएकोले सम्बन्धीत भैसी धनीले मोबाईल नम्बर ९८१८१९३८३२ मा वा रेडियो मेन्छ्यायेममा फोन गरेर फिर्ता लैजान अधिकारीले अनुरोध गर्नु भएको छ ।

 

समाचार
माघेनी मेलाको अवसरमा लालीगुराँस नगरपालिका दाँगपामा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिता
पुष २९, तेह्रथुम | माघेनी मेलाको अवसरमा लालीगुराँस नगरपालिका दाँगपामा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोस्रो दिन पुष २९ गते बिभिन्न टिम बिच प्रतिस्पर्धा भएको छ । २९ गते
added on 2018-01-14 09:40:41
बनमा लागेको आगो बस्तीमा सल्कीदा जलजले बस्ने तामाङको घर जलेर नस्ट
पुष २८ तेह्रथुम/ सामुदायीक बनमा लागेको आगो बस्तीमा सल्कीदा फेदाप गाउ पालिका ३ जलजले बस्ने लाल बहादुर तामाङको घर जलेर नस्ट भएको छ । स्थानीय ढाडेरानी सामुदायीक बनमा लागेको आगो बस्तीमा सल्कीदा
added on 2018-01-13 10:29:02
३३ करोड बजेट पारित गर्दै म्याङलुङ नगरपालिकाको प्रथम नगर अधिबेशन सम्पन्न
पुष २८ तेह्रथुम/ आर्थिक बर्ष ०७४/७५ का लागि करिब ३३ करोड बजेट पारित गर्दै म्याङलुङ नगरपालिकाको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । तिन दिन सम्म लगातार चलेको नगर अधिबेशनले उपमेयर
added on 2018-01-13 10:25:28