News

बनमा लागेको आगो बस्तीमा सल्कीदा जलजले बस्ने तामाङको घर जलेर नस्ट

पुष २८ तेह्रथुम/ सामुदायीक बनमा लागेको आगो बस्तीमा सल्कीदा फेदाप गाउ पालिका ३ जलजले बस्ने लाल बहादुर तामाङको घर जलेर नस्ट भएको छ । स्थानीय ढाडेरानी सामुदायीक बनमा लागेको आगो बस्तीमा सल्कीदा तामाङको फुसको छानो भएको घर जलेर नस्ट हुदा १० लाख रुपैयाको धनमाल जलेर नस्ट भएको प्रारम्भीक अनुमान गरिएको स्थानीय ईन्द्र नेपालीले जानकारी दिनु भयो ।

जंगलबाट सल्केको आगो बस्तीमा पस्दा अन्य घर समेत जोखिममा परेका थिए । जंगलमा लागेको आगो स्थानीयबासी र पोक्लाबाङ प्रहरी चौकीबाट खटिएका प्रहरीहरुहरु र स्थानीयले नियन्त्रणमा लिएका थिए । यस अघि पनि जलजलेको सामुदायीक बनमा आगो लाग्दा बोटबिरुवा जलेर नस्ट भएको थियो । बिभिन्न बाहानामा जंगलमा आगो लगाउने गरेका कारण धनजनको क्षति हुने गरेको छ । जिल्लाबन कार्यालय तेह्रथुमले प्रत्येक बर्ष सार्बजनीक सुचनानै जारी गरि सामुदायीक बनमा आगो नलगाउन अनुरोध गरेको छ ।

 

समाचार
जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको सिलन्यास गरियो
२१ चैत तेह्रथुम म्याङलुङ नगरपालिकाको जिरिखिम्तीमा बन्ने बृद्धबृद्धा बिश्राम भवनको चैत २१ गते सिलन्यास गरिएको छ । म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको बृद्धबृद्धा बिश्राम भवनको
added on 2018-04-05 12:53:10
उज्यालो छथर अभियान २०७४ घोषणा
१८ चैत, तेह्रथुम / छथर गाउपालिकाको शुक्रबारेमा चैत १९ गते एक कार्यक्रमको आयोजना गरि उज्यालो छथर अभियान २०७४ घोषणा गरिएको छ । गाउपालिका भित्र रहेका सबै घरधुरीमा अब गाँउपालिकाको सहयोगमा बिद्युत पुग्ने
added on 2018-04-02 07:45:55
लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट
१८ चैत तेह्रथुम लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट भएका छन् । “लालिगुराँस नगरपालिकाको साङ्गितिक अभियान, लोक गित तथा लोक नृत्यको सम्मान“ भन्ने नाराका साथ बसन्पुरमा भएको अडिसनबाट नृत्य तर्फ चार जना छनौट गरिएको
added on 2018-04-02 07:40:13