News

प्रदेश स्तरिय चित्रकला प्रतियोगीतामा स्मृती थेगुवा लिम्बु बिजयी

 म्याङलुङ नगरपालिको जिरिखिम्तीमा रहेको आईडियल एकेडेमी सेकेन्डरी बोडिङ स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा स्मृती थेगुवा लिम्बु प्रदेश स्तरिय चित्रकला प्रतियोगीतामा प्रथम हुनुभएको छ । प्रदेश नम्बर १ को  बिराटनगरमा सम्पन्न चित्रकला प्रतियागीतामा अन्य प्रतिश्पर्धीहरुलाई पछि पार्दै स्मृती प्रथम हुनु भएको हो । चित्रकला प्रतियोगीतामा प्रथम हुनुभएकी स्मृतीले शान्ती र सहयोग झल्कीने चित्र कोर्नु भएको थियो ।

जिल्लामा पहिलो चरणमा स्थानीयतह स्तरीय चित्रकला प्रतियागीतामा प्रथम भएपछि प्रदेश स्तरिय चित्रकला प्रतियोगीतामा सहभागी हुनुभएको स्मृती अब केन्द्रिय स्तरको चित्रकला प्रतियनेगीतामा समेत सहभागी हुने अबसर पाउने आईडियल एकेडेमी सेकेन्डरी बोडिङ स्कुल जिरिखिम्तीका फाउण्डर प्रिन्सीपल एनडी थेगुवाले जानकारी दिनुभयो । सानै देखि चित्रकोर्नमा माहिर स्मृतीले पछिल्लो समय बिभिन्न स्थानमा  हुने चित्रकला प्रतियोगीतामा बिजेता बन्दै आउनु भएको छ ।

समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37