News

स्थानीय बिपत व्यावस्थापन सम्बनधी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु

 आठराईको सक्रान्ती बजारमा स्थानीय बिपत व्यावस्थापन सम्बनधी दुई दिने अभिमुखिकरण कार्यक्रम जेठ २ गते सुरु भएको छ । स्थानीय त्रिमोहन मावीको हलमा आयोजित कार्यक्रममा बिपत्तीका अवस्थाहरु, बिपत व्यावस्थापन कसरी गर्न सकिन्छ, प्रकोप जोखिम र बिपत न्यूनीकरणका उपायहरुको बारेमा जानकारी गराईएको छ । गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रहरी, प्रसाशन रेडक्रस र देउराली सोसाईटीका कर्मचारी सहभागी कार्यक्रममा बिपत व्यावस्थापनबिद् रामकुमार दाहालले सहजिकरण गरिरहनुभएको छ । कार्यक्रम देउराली सोसाईटीको सहकार्यमा आठराई गाउपालिकाले आयोजना गरेको सोसाईटीका कार्यक्रम संयोजक नर बहादुर लिम्बुले जानकारी दिनुभयो ।

 

समाचार
गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले फोहोर फाल्ने डम्पीङ साईड बन्दै
जेठ ८, तेह्रथुम/ गुराँसको राजधानी भनेर चिनिएको तिन्जुरे मिल्के जलजले (टिएमजे) क्षेत्र फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । गुरासको दृश्यावलोकन गर्न आएका पर्यटकहरुले फालेको फोहोरहरुको कारण यस क्षेत्रको सौन्दर्यमै
added on 2018-05-23 16:14:08
जन्म दिनको दिन विद्यार्थीलाई विद्यालय पोषाक प्रदान
जेठ ६,तेह्रथुम / म्याङलुङ्ग नगरपालिका २ निवासी अर्जुन ढुङ्गानाले आफ्नो जन्म दिनको दिन एक जना विद्यार्थीलाई विद्यालय पोषाक प्रदान गर्नुभएको छ । आफ्नो ३९ औं
added on 2018-05-21 14:33:34
आफ्नै गाँउठाँउमा आर्ट सेन्टर सञ्चालन गरेर मनग्गै आम्दानी
जेठ ५, तेह्रथुम/ युवाहरु बैदेशिक रोजगारीका लागि बिदेश जानेक्रम नरोकिए पनि केहि युवाहरु भने आफ्नै गाउ, ठाँउमा स्वरोजगार बनेर मनग्गै आम्दनी गरिरहेका छन् । मनग्गै आम्दानी गर्ने युवाहरु मध्ये
added on 2018-05-20 15:51:39