News

गणतन्त्र दिबशको अबसरमा जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीलाइ आममाफी

 गणतन्त्र दिबशको अबसरमा जेठ १५ गते जिल्ला कारागार तेह्रथुमबाट ७ जना कैदी बन्दीहरु आममाफी पाई निस्कीएका छन् । राम्रो आचारण भएका मध्ये ७ जना गणतन्त्रको अबसरमा आममाफी पाई जेल मुक्त भएका हुन् । आममाफी पाउनेहरु मध्ये तिन जना बहुबिबाह र ३ जना कर्तब्य ज्यानमा जेल भुक्तानी गरि रहेका थिए ।

जेल मुक्त हुनेहरुमा सुङनाम बस्ने संगम लिम्बु, म्याङलुङ नगरपालिका १ बस्ने भिम बहादुर बिक, आठराई गाउपालिका ६ बस्ने दिल कुमार कन्दङवा, लालीगुरास नगरपालिका ८ बस्ने खड्की माया दाहाल, लालीगुराँस नगरपालिका ८ सोल्मा बस्ने मान बहादुर लिम्बु, छथर गाउ पालिका ६ बस्ने कासाङ सेर्पा र तामाफोक १ संखुवासभा बस्ने स्याम बहादुर तामाङ रहनु भएको छ । उहाहरुलाई एक औपचारी कार्यक्रमको आयोजना गरि जेलमुक्त गरिएको हो ।

 

समाचार
क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङद्धारा आर्थिक सहयोग
साउन ७,तेह्रथुम/ फेदाप गाउँपालिका वार्ड न।४ साबिक सम्दु गाबिस वार्ड न. ८ बस्ने क्यान्सर पिडित मनिराज लिम्बूलाई सिम्ले निवासी सुक्कुम आङबुङले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभाबका कारण उपचारमा समस्या
added on 2018-07-24 07:49:31
१० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण
साउन ७,तेह्रथुम /म्याङलुङ नगरपालिका वडानम्बर ९ हलिमेलाका १० जना युवाहरुलाई ब्याबसायीक तरकारी उत्पादनका लागि प्रबिधि हस्तान्तरण गरिएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगमा स्थानीय १० जनायुवाहरुलाई
added on 2018-07-24 07:31:16
निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र
साउन ६ तेह्रथुम / म्याङलुङ नगरपालिका वडानम्बर ५ माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र भएको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने
added on 2018-07-23 07:48:37