लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट
१८ चैत तेह्रथुम लालिगुराँस आईडलका लागी बसन्तपुर बजारबाट चारजना प्रतिस्पर्धी छनौट भएका छन् । “लालिगुराँस नगरपालिकाको साङ्गितिक अभियान, लोक गित तथा लोक नृत्यको सम्मान“ भन्ने नाराका साथ बसन्पुरमा भएको अडिसनबाट नृत्य तर्फ चार जना छनौट गरिएको
added on 2018-04-02 07:40:13